यो बिपत्तिमा सबैले हातेमालो गरौँ ।
"एक ब्यक्ति एक कीटस"
अभियान मा सहभागि भैदिनु हुन हार्दिक अनुरोध।
आदरणिय कोरियाबासी जनसमुदाय नमस्कार !
मातृभुमि नेपाल मा परेको बिपत्तिमा सहभागि भई सहयोग गर्न NRNA ले प्रति किट्स (२००००वोन) 20 डलर मा नेपाल मा प्रयोग हुन सक्ने...
룸비니 레스토랑 Lumbini Restaurant, 2020.03.26.